‘ए स्टार नेप्लिज बास्केटबल लिग’ विजेतालाई लण्डनमा अवार्ड

लन्डन । बेलायतमा पहिलोपटक आयोजित ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ का विजेतालाई अवार्ड प्रदान गरिएको छ । मंगलबार सांझ लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच लिग आयोजक नेपाल बास्केटबल यूकेले अवार्ड प्रदान गरेको हो । नेपाल बास्केटबल संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङ र नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले खेलाडीलाई अवार्ड प्रदान … Continue reading ‘ए स्टार नेप्लिज बास्केटबल लिग’ विजेतालाई लण्डनमा अवार्ड